म बिग्रेकै छैन किन सुध्रिने ? हा..हा..मा लागेका सुध्रिने हो : ओली (पूर्णपाठसहित)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा शर्मा ओलीले जेनजी आन्दोलनको समीक्षा गर्दै प्रतिनिधि सभा विघटन असंवैधानिक रहेकोले पुनर्स्थापनामा जोड दिएका छन्।
ललितपुरको भनिमण्डलमा बुधबारदेखि जारी केन्द्रीय कमिटीको बैठकमा ६ पृष्ठको १५ बुँदे राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले सो कुरा भनेका हुन्।
यस्तो छ प्रतिवेदन






प्रतिक्रिया
