खस्कियो दीपेन्द्रसिंह ऐरीको वरीयतामा

काठमाडौं ।  नेपाली स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीको आआइसिसी टी–२०आई अलराउन्डर वरीयतामा खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा उनी तेस्रो स्थानमा खस्किएका हुन् । यसअघि दीपेन्द्र दोस्रो स्थानमा थिए ।

अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका छन् । शीर्ष स्थानमा भारतका हार्दिक पान्ड्या यथावत् छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर