राप्रपाका प्रतिनिधिसभाका सांसदहरूद्वारा बैठक बहिष्कार

काठमाडौं । सांसदहरूको विरोध र नाराबाजीका बिच प्रतिनिधिसभाको बैठक सञ्चालन गरिएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वेल घेराउ गरेर नाराबाजी गरिरहेको छ । बैठकमा भने बजेटसम्बन्धी छलफल चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर