आज राजावादीहरू सिफल चौरमा भेला हुने

काठमाडौं । राजसंस्था पक्षधरको आन्दोलन सिफल चौरमा हुने भएको छ। संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले एक विज्ञप्ति निकालेर आजको आन्दोलन सिफल चौरमा गर्ने जानकारी दिएको हो। आन्दोलन दिउँसो २ बजे सुरु हुने बताइएको छ।
प्रतिक्रिया