नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस

काठमाडौं । अष्ट्रेलियाका म्याट रस नेपाली पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मुख्य प्रशिक्षक म्याटलाई स्वागत गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर