सत्ता गठबन्धन प्रतिबद्धताबाट पर भागे : राप्रपा

काठमाडौं । तीन दिनदेखि जारी राप्रपाको केन्द्रीय कार्य समिति बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै सकिएको छ।
बैठकले कांग्रेस एमालेको सत्ता गठबन्धन सत्ता समिकरण मिलाउँदा गरेको प्रतिबद्धताबाट पर भागेको निष्कर्ष निकालेको छ। सात बुँदे सहमति गरेर दुई दलले सत्ता यात्रा सुरु गरे पनि प्रतिबद्धताअनुसार काम नगरेको राप्रपा बैठकले निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
यस्तो छ जारी विज्ञप्तिमा….
प्रतिक्रिया