समाजवादी मोर्चाले माघ १६ गते बृहत् कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा बृहत् कार्यक्रम गर्ने निर्णय गरेको छ । आज बुधबार बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकबाट समाजवादी मोर्चाका आगामी कार्यक्रमका योजनाहरु मुख्य नेताहरूलाई बुझाउने तथा सरकारको गतिविधिबारे गम्भीर छलफल भएको एक नेताले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर