विराटनगर र पोखराबिचको खेल सुपर ओभरमा धकेलियाे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर र पोखराबिचको खेल सुपर ओभरमा धकेलिएको छ।

अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको अवस्थामा १३ रन बनाउँदै खेल बराबरी भएपछि सुपर ओभरमा धकेलिएक हो।

विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले पनि निर्धारित २० ओभरमा १ सय ४० रननै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर