उरुग्वेको जितमा नुनेजको ह्याट्रिक

काठमाडौं । डार्विन नुनेजको ह्याट्रिकसँगै उरुग्वेले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई पराजित गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा उरुग्वेले मेक्सिकोलाई ४-० गोल अन्तरले पराजित गरेको हो।

नुनेजले सात, ४४ र ४९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। फाकुन्डो पेलिस्ट्रीले एक गोल गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर