लिभरपुलको सहज जित

काठमाडौं ।  प्रि–सिजनको मैत्रीपुर्ण खेलमा लिभरपुल विजयी बनेको छ ।

लिभरपुलले डार्मस्टाड९८ लाई ३–१ गोलअन्तरले पराजित गरेको छ ।

लिभरपुलका लागी मोहम्मद सलाह, डिअगो जोटा र लुइस डिआजले समान १/१ गोल गरे ।

डार्मस्टाडको लागि माथिस सोनसाकले एक गोल फर्काए। काठमाडौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर