आज असोज १३ गते मंगलबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मिष्ठान्न लाभ हुनेछ । आय बढ्नुका साथै आयमा वृद्धि हुनेछ

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आजको दिन संघर्षमय हुने देखिन्छ । काममा हानिका साथै आलोचना बढ्ने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रिय लाभ हुनेछ । अध्ययनमा रुचि बढ्नुका साथै यात्राका योग देखिन्छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक लाभ हुनेछ । मित्र सुखका साथै व्ष्वसायमा वृद्धि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कलात्मक पक्ष रहने छ । प्राविधिक कार्यमा रुचिका साथै मित्र लाभ हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आर्थिक पक्ष अस्थिर रहने छ । कार्य व्यस्तताका साथै खर्च पनि बढ्न सक्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेम पक्ष सुखद रहने छ । द्रव्य लाभका साथै अध्धयनमा सफलता मिल्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) खेल क्षेत्र रुचिकर रहने छ । पारिवारिक सुखका साथै यात्राका योग देखिन्छन् ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सांगितीक क्षेत्र रुचिकर रहने छ । पारिवारिक सुखका साथै यात्राका योग देखिन्छन् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यको भाव कमजोर रहने छ । कार्य क्षेत्रमा परिश्रम गर्नुपर्ने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वित्तीय लाभ हुनेछ । अध्ययनमा सफलताका साथै कार्य क्षेत्रमा अधिक परिश्रम गर्नुपर्ने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) द्रव्य लाभ हुनेछ । प्रिय सुखका साथै आर्थिक लाभले मन प्रशन्न रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर