पूर्वप्रधानन्यायाधीश चोलेन्द्र सुरक्षाका लागि नियन्त्रणमा
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ‘ज्यान लिनेसम्म’ का खतरा बढेपछि सुरक्षाका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।
‘डिस्कर्ट (सामाजिक सञ्जाल) मा पनि उहाँ (चोलेन्द्र) को ज्यान लिनेसम्मको छलफल चल्न थाल्यो,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काले भने, ‘उहाँलाई पक्राउ गरिएको होइन। सुरक्षाका लागि टेकु ल्याइएको हो।’
प्रतिक्रिया
