विशेष प्रस्ताव पारित : उद्धार र पुनर्स्थापना गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले रसुवा बाढीबारे आज पेस गरेको विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। प्रतिनिधिसभा आज बुधबार बसेको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।

बैठकमा सभामुखले राष्ट्रिय शोकको घडीमा ऐक्यबद्धता कायम राख्न र तीन वटै तहका सरकार, सबै दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज, उद्धार र विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर