कृष्णभीरमा पहिरो : पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं ।  धादिङको  भएको छ। आइतबार खसेको पहिरोका कारण राजमार्गको दुवैतर्फको सडक बन्द भएको हो।

त्रिशूली नदीले सडकको भाग कटान गरेपछि कृष्णभीर क्षेत्रमा पहिरो गएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। राजमार्ग अवरुद्ध भएपछि सो मार्ग हुँदै काठमाडौँ आउने–जाने सवारीसाधन प्रभावित भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर