किशोर श्रेष्ठलाई भदौ १ मा अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक  किशोर श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

पत्नी सरस्वतीद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले श्रेष्ठको निवास र जनआस्था कार्यालयबाट प्रहरीले बरामद गरेका सामानसहित उपस्थित गराउन आदेश दिएको हो । रिटको पक्षमा टीकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर