मधेसका रास्वपा सांसदसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले तराई–मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदसँग छलफल गर्नुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त छलफलमा मधेस प्रदेशका समसामयिक विषय, विकास निर्माणका आयोजना तथा नागरिकका जनजीविकासँग जोडिएका सवालमा कुराकानी भएको छ। सो क्रममा सांसदले मधेस क्षेत्रका समस्या र भावी योजनाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर