पीडितको माग बुझ्न गृहमन्त्री माइतीघर मण्डलामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुग्नुभएको छ । उहाँको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना बसेका पीडितको गुनासो सुन्न पुग्नुभएको हो । गुनासो सुनेपछि उहाँले संयुक्त रूपमा पीडितका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर