नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गरेको उक्त अध्यादेश राष्‍ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर