ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया सम्पन्न
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। टिचिङ अस्पतालमा केही बेरअघि सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको ओली सचिवालयले जनाएको छ।
प्रतिक्रिया
