सर्तहरू पूरा नभए इरान वार्ताबाट पछि हट्ने
काठमाडौं । इरानले अमेरिकासँगको वार्तामा आफ्ना सर्तहरू पूरा नभए प्रक्रियाबाट पछि हट्ने बताएको छ। इरानको सरकारी समाचार च्यानल आईआरआईएनएनले इरानले अघि सारेका सर्तहरू पूरा नभए अमेरिकासँगको वार्ता प्रक्रियाबाट पछि हट्ने जनाएको हो।
इस्लामाबादबाट प्रत्यक्ष प्रसारण गर्दै एक संवाददाताले इरानका पूर्वनिर्धारित सतहरू पूरा नभए वार्ता अझै रद्द हुनसक्ने चेतावनी दिएकी छन्। उनले भनिन्,‘इरान ‘हित, माग र लक्ष्मण रेखा’को सम्मान नगर्ने वार्ताबाट पछि हट्नु आफैँमा एउटा उपलब्धि मान्न सकिन्छ, जसलाई इरानी अधिकारीहरू जोडदार कूटनीति भन्ने गर्छन्।’
प्रतिक्रिया
