ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई थुनामाै राखेर अनुसन्धान गर्न थप पाँच दिन म्याद थपिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत बहादुर पौडेलको इजलासले आइतबार अनुसन्धानका लागि पाँच दिनको म्याद थपको अनुमति दिएको हो ।

प्रतिक्रिया
