मुग्लिन-नागढुंगा सडक : ३ दिन रातिको समयमा बन्द गरिने

काठमाडौं  । मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने भएको छ ।

चितवन इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरलगायत स्थानमा सडक स्तरोन्नति गर्न १७ देखि १९ चैतसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गर्न लागिएको हो ।

पटक–पटक सवारी आवागमन बन्द गर्दा यात्रामा कठिनाइ भोग्नुपरेको भन्दै सडक आयोजनाले अत्यावश्यकबाहेक सबै सवारीसाधन रोक्ने निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर