बबरमहलमा झडप : नौजना एमाले समर्थक पक्राउ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आइतबार माइतीघर–बबरमहलमा भएको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको छ । झडपपछि प्रहरीले नौजना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार नियन्त्रणमा लिइएकालाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । आज एमालेको प्रदर्शनमा नेतृ रामकुमारी झाँकीलगायत नेताहरू समेत सहभागी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर