नेकपा संसदीय दलको नेतामा प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन गरेको छ । आज आइतबार बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो। प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी नेकपाले १७ सिट जितेको थियो।
प्रतिक्रिया
