रमेश लेखक अदालतमा उपस्थित

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आज मात्रै अदालत लगिएको हो । आजै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालतमा उपस्थित गरिँदै छ । गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलन हिंसात्मक बन्दा तीन प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो भने २४०० भन्दा बढी घाइते भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर