प्रतिशोध होइन न्यायको सुरुवात : गृहमन्त्री गुरुङ

काठमाडौं ।  गृहमन्त्री सुधन गुरुङ्ले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृह्यमन्त्री रमेश लेखक पक्राउ कसैप्रति प्रतिशोध  नभइ न्यायको सुरुवात भएको बताउनु भएको छ ।  ‌ओली र लेखकको पक्राउको पुष्टि गर्दै सामाजिक संजाल फेसबुकमा जेनजी शहिदको दाहसंस्कार गर्दै गरेको फोटो सहितको  गुरुङले यस्तो प्रतिक्रिया आएको हो ।

”PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ। 🇳🇵 गुरुङले फेसबुकमा लेख्नु भएको छ । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर