बालेन सरकारको पहिलो बैठकबाट १०० वटा निर्णय

काठमाडौं । बालेन सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै करिब १०० वटा निर्णय गरेको छ। बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू एकैपटक गरेको  सरकारका प्रवक्ता सस्मित पोखरेलले शुक्रबार जानकारी दिए। सरकारले गरेका ती निर्णयहरू सार्वजनिक भने शनिबार गर्ने तयारी गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर