सुशीला कार्कीले अंगालो हाल्दै बालेनलाई सत्ता हस्तान्तरण

काठमाडौं ।  नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई सत्ता हस्तान्तरण गर्दा निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले बधाई तथा शुभकामना दिँदै उनलाई अँगालो हालेकी छन् । राष्ट्रपति निवास शीतल निवासको यो दृश्य निकै भावनामय थियो । यसभन्दा अघि कार्कीले बालेन प्रति भरोसा र विश्वास जनाएकी थिइन् । यस अवसरमा कार्की खुसी देखिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर