बालेन मन्त्रिपरिषदको खाका तयार, १५ जना मन्त्री

काठमाडौं ।  बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।  जसअनुसार प्रधानमन्त्री बालेनले प्रधानमन्त्रीसँगै रक्षा मन्त्रालय आफैंसँग राखेका छन्। यसैगरी अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, कानुन मन्त्रीमा सोविता गौतम, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, गृहमन्त्रीमा सुधन गुरुङलाई पठाउने तय भएको छ।

जस अनुसार प्रधानमन्त्री बालेनले प्रधानमन्त्रीसँगै रक्षा मन्त्रालय आफैंसँग राखेका छन्। यसैगरी अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, कानुन मन्त्रीमा सोविता गौतम, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, गृहमन्त्रीमा सुधन गुरुङलाई पठाउने तय भएको छ।

१. बालेन्द्र शाह (बालेन) – प्रधानमन्त्री तथा रक्षा
२. डा. स्वर्णिम वाग्ले – अर्थ
३. सुधन गुरुङ – गृह
४. शिशिर खनाल – परराष्ट्र
५. सोविता गौतम – कानुन
६. सस्मित पोखरेल – शिक्षा
७. सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात
८. प्रतिभा रावल – संघीय मामिला/भूमि, सहकारी तथा गरिबी निवारण
९. सीता वादी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१०. अमरेशकुमार सिंह – उद्योग, वाणिज्य तथा आपूर्ति
११. विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ
१२. निशा मेहता – स्वास्थ्य तथा जनसंख्या
१३. गणेश पौडेल – संस्कृति तथा पर्यटन
१४. डा. विक्रम तिमल्सिना – सञ्चार तथा सूचना प्रविधि
१५. दीपक शाह – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६. गीता चौधरी – कृषि तथा पशुपन्छी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर