दार्चुलाको सिताउलामा भूकम्प

काठमाडौं ।  दार्चुलाको सिताउला केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज  मंगलबार बिहान १० बजेर १२ मिनेटमा  दार्चुलाको सिताउला आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर