समानुपातिकतर्फ कुन दलले कति सिट पाए ? (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले दलहरुले समानुपातिकतर्फ पाएका सिट संख्या बाँडफाँट गरेको छ। आयोगका अनुसार सबैभन्दा धेरै रास्वपाले ५७ सिट पाएको छ। यसैगरी, नेपाली काँग्रेसले २० र एमालेले १६ सिट पाएका छन। यसैगरी नेकपाले ९ सिट प्राप्त गरेको छ ।

पहिलो पटक चुनावमा रहेको श्रम संस्कृति पार्टी र राजाबादी दल राप्रपाले समान ४-४ सिट पाएका छन । यसैबीच, दलहरूलाई तीन दिनभित्र उम्मेदवार छनोट गरी पेस गर्न निर्वाचन आयोगले पत्राचार गरेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर