यस्तो छ अहिलेसम्म विजयी भएका उम्मेदवारहरू
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम परिणाम आउने क्रम जारी छ। अहिलेसम्म १०२ निर्वाचन क्षेत्रको अन्तिम परिणाम आएको छ। जसमा रास्वपा ७९, कांग्रेस १२, एमाले ६, नेकपा ३, राप्रपाले १ र स्वतन्त्रले १ निर्वाचन क्षेत्रमा विजयी भएका छन्।
कहाँबाट को विजयी भए ?
कांग्रेस १२
१. सन्तोष सुब्वा — तेह्रथुम – १
२. टेकबहादुर गुरुङ — मनाङ – १
३. योगेश गौचन थकाली — मुस्ताङ – १
४. सन्दीप राना — पाल्पा – १
५. अभिषेक प्रताप शाह — कपिलबस्तु – ३
६. जय पती रोकाया — हुम्ला – १
७. खडकबहादुर बुढा — जाजरकोट – १
८. बासना थापा — दैलेख – १
९. विष्णुबहादुर खड्का — सुर्खेत – १
१०. भरतकुमार स्वार — अछाम – १
११. भरतबहादुर खड्का — डोटी – १
१२. मोहन आचार्य—रसुवा
एमाले ६
१. क्षितिज थेबे — ताप्लेजुङ – १
२. राजेन्द्रकुमार राई — धनकुटा – १
३. मोहम्मद इश्तियाक राई — बाँके – २
४. लक्ष्मीप्रसाद पोखरेल — दैलेख – २
५. ऐन बहादुर महर — बझाङ – १
६. गणेश सिंह ठगुन्ना — दार्चुला – १
नेपाली कम्युनिष्ट पार्टी ३
१. पुष्प कमल दाहाल प्रचण्ड, रूकुम पूर्व
२. वर्षमान पुन, रोल्पा
३. महेन्द्र बहादुर शाही, कालिकोट
राप्रपा १
१. ज्ञानेन्द्रबहादुर शाही, जुम्ला
स्वतन्त्र १
१. महावीर पुन, म्याग्दी
रास्वपा ७९
१. बालेन्द्र शाह, झापा ५
२. सोबिता गौतम , चितवन ३
३. हरि ढकाल, चितवन १
४. लेखजंग थापा, रूपन्देही ३
५.रूविना आचार्य, मोरङ ६
६. सुलभ खरेल, रूपन्देही २
७. सुनिल लम्साल , रून्देही १
८. तोसीमा कार्की, ललितपुर ३
९. मनिष झा, धनुषा ३
१०. विपिन आचार्य, दाङ २
११. नीतिमा भण्डारी, सर्लाही १
१२. कमल सुबेदी, दाङ ३
१३. निशा डाँगी, झाप १
१४. राजन गौतम, नवलपुर १
१५. बदनकुमार भण्डारी, काभ्रे २
१६. रवि लामिछाने, चितवन २
१७. देवराज पाठक, दाङ १
१८. रविन महतो, सर्लाही २
१९. राजीव खत्री भक्तपुर २
२०. मनिष खनाल, नवलपुर २
२१. रहबर अन्सारी, बारा ४
२२. कृष्णकुमार कार्की, मोरङ २
२३. सन्तोष राजवंशी, मोरङ ४
२४. अरबिन्द साह, बारा ३
२५. गणेश धिमाल, बारा १
२६. खड्कराज पौडेल, कास्की १
२७. शिवशंकर यादब, सिराहा २
२८. तौफिकअहमद खान, रूपन्देही – ५
२९.प्रकाश पाठक, झापा ३
३०. स्वर्णिम वाग्ले, तनहुँ १
३१. बिना गुरूङ, कास्की ३
३२. प्रदिप बिष्ट, काठमाडौं १०
३३. गणेश पौडेल, रौतहट ४
३४. सीताराम साह, सप्तरी ४
३५. तपेश्वर यादव, सिराहा ४
३६. डोलप्रसाद अर्याल, काठमाडौं ९
३७. हरिप्रसाद भुसाल — अर्घाखाँची – १
३८. प्रमोदकुमार महतो — महोत्तरी – १
३९. सुनिल के.सी. — काठमाडौं – २
४०. दिपकराज बोहरा — कञ्चनपुर – २
४१. धर्मराज केसी — लमजुङ – १
४२. रुकेश रञ्जित — भक्तपुर – १
४३. सुरेशकुमार चौधरी — बाँके – १
४४. दीपककुमार साह — महोत्तरी – २
४५. श्रीराम न्यौपाने — तनहुँ – २
४६. अच्युतम लामिछाने — नुवाकोट – २
४७. आनन्दबहादुर चन्द — कैलाली – ५
४८. उत्तमप्रसाद पौडेल — कास्की – २
४९. सुशीलकुमार कानु — पर्सा – २
५०. सस्मित पोखरेल — काठमाडौं – ५
५१. आशा झा — मोरङ – ५
५२. रमेशकुमार सापकोटा — सुर्खेत – २
५३. सागर ढकाल — गुल्मी – १
५४. खगेन्द्र सुनार — बाँके – ३
५५. पुकार बम — काठमाडौं – ४
५६. धनञ्जय रेग्मी — स्याङ्जा – १
५७. राजेशकुमार चौधरी — रौतहट – १
५८. कन्हैया बनियाँ — रूपन्देही – ४
५९. टेकबहादुर शाक्य — पर्सा – ४
६०. गणेश पराजुली — काठमाडौं – ७
६१. शिशिर खनाल — काठमाडौं – ६
६२. सुशान्त वैदिक — प्युठान – १
६३. यज्ञमणि न्यौपाने — मोरङ – १
६४. बुद्धिप्रसाद पन्त — पर्सा – १
६५. ज्ञानेन्द्र सिंह महता — कञ्चनपुर – ३
६६. सागर भुसाल — पर्वत – १
६७. बोधनारायण श्रेष्ठ — धादिङ – २
६८. विराजभक्त श्रेष्ठ — काठमाडौं – ८
६९. बुद्धरत्न महर्जन — ललितपुर – १
७०. सुशील खड्का — बाग्लुङ – १
७१. जगतप्रसाद जोशी — कैलाली – ३
७२. ताराप्रसाद जोशी — डडेलधुरा – १
७३. राजुनाथ पाण्डे — काठमाडौं – ३
७४. आशिष गजुरेल — सिन्धुली – २
७५. कोमल ज्ञवाली — कैलाली – १
७६. गोविन्द पन्थी — गुल्मी – २
७७. धनेन्द्र कार्की — सिन्धुली – १
७८. रञ्जु न्यौपाने — काठमाडौं – १
७९. सोम शर्मा — बाग्लुङ -२
