गौरी आयोगको प्रतिवेदन सार्वजनिक भयो भने के होला ?
काठमाडौं । नेपाली प्रेसमा चलेको चचौअनुसार जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जानबुझ गर्न गठन भएको जाँचबुझ आयोगले आइतबार ९भोलि०सम्ममा प्रतिवेदन बुझाउने भएको छ । प्रतिवेदनलाई अन्तिम रुप दिन आयोगका पदाधिकारीहरु सिंहदरबारस्थित कार्यालयमा बैठक बसिरहेका छन् ।
अनुसन्धानका क्रममा संकलन भएका प्रमाण र दस्तावेजहरूलाई वर्गीकरण गरेर आयोगको सचिवालयले शिलबन्दी गर्ने काम गरिरहेको छ । ती कागजात पनि आयोगले प्रधानमन्त्रीलाई बुझाउनेछ । गौरी आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै नेपाली राजनीतिक वृत्तमा ठूलो भूकम्प जाने अडकल गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले पनि गौरी आयोगको प्रतिवेदन निर्वाचनपछि सार्वजनिक गर्ने वाचा गरिसकेकी छन् ।
प्रतिक्रिया
