सर्लाही– ४ मा अमरेश सिंहको अग्रता कायमै

काठमाडौं ।  सर्लाही– ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेशकुमार सिंहले अग्रता कायमै राखेका छन् ।

साँझ ८ बजेसम्मको मतपरिणामअनुसार सिंहले ४ हजार ४९६ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गगनकुमार थापाले २ हजार ५३० मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार ६४३ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर