झापा-५ मा ओलीभन्दा बालेन ४ हजार मतले अगाडि

काठमाडौं । झापा-५ मा रास्वपाका बालेन्द्र शाहको मतान्तर फराकिलो बन्दै गएको छ। पछिल्लो परिणाम अनुसार शाहले ६०९० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८७ मत प्राप्त गरे । मत गणना जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर