प्रधानमन्त्री कार्कीद्वारा मतदान : “देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु”
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नं ५, धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताउनुभयो । तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।”
प्रतिक्रिया
