पुल्चोकस्थित दाउरा थकालीमा आगलागी

काठमाडौं ।  पुल्चोकस्थित इन्जिनियरिङ्ग कलेज नजिकै रहेको दाउरा थकालीमा आगलागी भएको छ । प्रहरी र नगरपालिकाको दमकलबाट आगो नियन्त्रणको प्रयास जारी रहेको साथै आगलागी  करीब नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले  जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर