दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा हुने

काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा हुने भएको छ । प्रसाईँलाई  गत शुक्रबार नेपाल प्रहरीले चाल्नाखेलबाट पक्राउ गरेको थियो । उनीमाथि निर्वाचनविरोधी गतिविधि गरेको आरोप लगाइएको थियो ।

साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनीमाथि निर्वाचन विरोधी गतिविधि गरेको आरोप लगाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर