नयाँवर्षसँगै खुल्दै रसुवागढी नाका

काठमाडौं । चीन सिमानामा पर्ने लेहेन्दे खोलाको बाढीका कारण गत असार २४ गतेदेखि बन्द रहेको रसुवागढी भन्सार अंग्रेजी नयाँवर्ष (जनवरी १) देखि सुचारु हुने भएको छ।

चिनियाँ पक्षले निर्माण गरेको बेलिब्रिज मर्मतपछि सवारी आवतजावत खुल्ने तयारी गरिएको भन्सार कार्यालयले जनाएको छ। नाका बन्द रहँदा हालसम्म करिब २० अर्ब रुपैयाँ राजस्व नोक्सान भएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर