तीन शर्तसहित रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश
काठमाडौं । तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानत वापत राख्न र थप १ करोड रुपयाँ धरौटी वापत राख्न समेत आदेश दिएको छ।


प्रतिक्रिया
