ईश्वर पोखरेललाई ११२९ मतले पछार्दै केपी शर्मा ओली तेस्रोपटक अध्यक्षमा निर्वाचित

काठमाडौं । नेकपा एमाले अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि आज पुनः निर्वाचित भएका छन् । ओलीले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई ११ सय २९ मतले पराजित गरेका हुन् । ओलीले १६ सय ६३ मत पाए भने पोखरेलले ५ सय ६४ मत ल्याए ।

आज बिहीबार बिहान ७ बजे सम्पन्न मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका थिए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता थिए । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर