यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं ।  जल तथा मौसम विभागले हाल नेपालमा पश्चिम वायूको आंशिक प्रभाव रहेको र हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको जानकारी दिएको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ र आज राती देशभर मौसम मुख्यतया सफा रहने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर