मनाङमा ४.७ रेक्टर स्केलको भूकम्प

काठमाडौं । मनाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिउँसो १२ः५४ बजे मनाङको थोचे केन्द्रविन्दू भएर भूकम्प गएको जनाएको छ । ४.७ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर