कांग्रेसको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक भोलि सोमबार बिहान बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बैठक डाकेको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताए । बैठकमा पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनका शोक प्रस्ताव पारित गर्ने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि सूचित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर