पूर्वराजा ज्ञानेन्द्रको सामाजिक सञ्जालमा भाइरल फोटो

काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहको अचेल सामाजिक सञ्जालमा भाइरल भएको फोटो । यो फोटो एआईले बनाएको कि पूर्व प्रसादाबाट प्रकाशनका लागि प्रेषित गरिएको हो ? यसको हामी स्वतन्त्र पुष्टि गर्न असमर्थ छौं । तर यो फोटो लाखौं सामाजिक सञ्जाल प्रोगकर्ताहरुले आ-आफ्नो सञ्जालमा साझा गरेका छन् । हाम्रो विचारमा पूर्वराजा ज्ञानेन्द्रको अनुहार यो फोटोमा हेर्न लायकको चैं छ है । बाँकी कमेन्टमा ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर