यस्तो छ, देउवा दम्पतीको पछिल्लो अवस्था

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु देउवा राणा सार्वजनिक भएका छन्। भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आफ्नै निवासमा आक्रमणमा परेर घाइते भएका उनीहरू पहिलोपटक सार्वजनिक भएका हुन्।

जेनजी विद्रोहपछि पहिलोपटक बस्न लागेको कांग्रेस केन्द्रीय समिति बैठकमा भाग लिनेक्रममा उनीहरू आज देखापरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर