ओलीको घरवास भक्तपुरस्थित गुण्डुको डेरामा

काठमाडौं । जेन–जी पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलनपछि सत्ताबाट फालिएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनाको सुरक्षाबाट बाहिर आएका छन्।
शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा भदौ २४ गतेदेखि बस्दै आएका नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली बिहीबार बाहिर निस्किएका हुन्। हाल उनी भक्तपुरको गुन्डु क्षेत्रमा घर भाडाको लिएको बसेको बताइएको छ ।
प्रतिक्रिया