जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएका शहीदहरूको सम्झनामा बुधबार दीप प्रज्वलन गरिएको छ । काठमाडौंको माइतीघर मण्डलामा गरिएको दीप प्रज्वलनमा जेनजीहरूको सहभागिता थियो । प्रदर्शनका क्रममा शहीद भएकाहरूको सम्झनामा बुधबार सरकारले शोक बिदा दिएको छ ।

प्रतिक्रिया