राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं ।  राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । मन्त्रिपरिषदको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषदको हिजोको सिफारिसमा हिजो मंगलबार ३१ गते राती १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको राष्ट्रपति कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर