अबको ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन हुने

काठमाडौं । प्रतिनिधिसभाको नयाँ निर्वाचन आगामी ६ महिनाभित्र हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ।आजको मितिबाट निर्वाचनको गणना गर्ने हो भने अब फागुन महिनामा चुनाव हुनेछ ।
प्रतिक्रिया